४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सामूहिक लगानी कोषको योजना व्यवस्थापकमा गरिमा क्यापिटल

गरिमा क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट सामूहिक लगानी काेषको योजना व्यवस्थापक र डिपोजिटरीका रूपमा कार्य गर्ने अनुमतिपत्र प्राप्त  गरेको छ।

क्यापिटलले हाल लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य सेवा प्रवाह गर्दै आएकोमा निकट भविष्यमा कोष सुपरिवेक्षक र कोष प्रवद्र्धकको प्रचलित कानूनबमोजिम आवश्यक स्वीकृति लिई गरिमा म्युचुअल फन्डअन्तर्गत विभिन्न बन्दमुखी तथा खुलामुखी योजनाहरू क्रमशः दर्ता तथा सञ्चालन गर्दै अगाडि बढ्ने जनाएको छ। गरिमा क्यापिटल गरिमा विकास बैंक लिमिटडको सहायक कम्पनी हो।

प्रकाशित: २ पुस २०८० ०१:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App