२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

शिवमकाे ‘शिवम् सन्देश’

शिवम् सिमेन्टले ‘शिवम् सन्देश’ लिएर आएको छ। ‘शिवम् सन्देश’ गुणस्तरीय, सुरक्षित र जुगौं जुग रहिरहने टिक्ने घर निर्माणका लागि जनचेतनामूलक सन्देशहरूको संग्रह भएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यसमा घर निर्माण पूर्व निर्माणका योजनाहरू बनाउँदै गर्दा, घर बनाउँदै गर्दा र घर बनाइसकेपछि ध्यान दिनु पर्ने विभिन्न महत्वपूर्ण जानकारी समावेश गरिएका छन्। जसमा घर बनाउने जग्गाको छनोट गर्ने सम्बन्धी सुझावदेखि गुणस्तरीय निर्माण सामग्रीको छनोट र भण्डारण कसरी गर्ने, विभिन्न मौसममा घर बनाउँदा के कस्ता कुरामा विचार पुर्‍याउने जस्ता थुप्रै उपयोगी जानकारी समेटिएको कम्पनीले जनाएको छ।

प्रकाशित: १२ मंसिर २०८० ०३:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App