१९ असार २०८३ शुक्रबार
image/svg+xml

गोलको खुसीसँगै घरभित्र हिंसा

खेलकुद केवल मनोरञ्जन वा प्रतिस्पर्धाको माध्यम मात्र होइन, यो स्वस्थ, अनुशासित र सन्तुलित जीवनको आधार पनि हो।

फिफा विश्वकप : अल्जेरियालाई २-० गोलले हराउँदै स्विट्जरल्यान्ड अन्तिम १६ मा प्रवेश

फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत शुक्रबारको खेलमा अल्जेरियाविरुद्ध स्विट्जरल्यान्डले जित निकालेको छ।

अझै भेटिएन कर्णालीमा खसेको गाडी

प्रहरीले गाडी कर्णाली नदीमा डुबेको ठाउँ प्रहरी चौकी पाल्तडाबाट तीन किलोमिटर उत्तरतर्फ र जिल्ला प्रहरी कार्यालय दैलेखबाट ५० किलोमिटर पश्चिमतर्फ पर्ने प्रहरीले जनाएको छ।

बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

करिब एक किलोमिटर क्षेत्रमा फैलिएर खसेको पहिरोका कारण धेरै मानिस आफ्नो पुख्र्यौली थातथलो छाड्दै बसाइँ सरेर पूर्वी तराईका विभिन्न जिल्लामा घर निर्माण गरेर बस्दै आएका छन्।

‘कालो आँधी’ मनालापमा अस्तित्ववादी चिन्तन

‘कालो आँधी मनालापमा अस्तित्ववादी चिन्तन’ शीर्षकको लेख मनालाप शैलीमा लेखिएको कालो आँधी निबन्धसङ्ग्रहमा अस्तित्ववादको खोजी गर्ने कार्यमा केन्द्रित छ।

महिला टी-२० विश्वकप : दक्षिण अफ्रिकालाई हराउँदै इङ्ल्यान्ड फाइनलमा

आयोजक इङ्ग्ल्याण्डले दक्षिण अफ्रिकालाई ४० रनले पराजित गर्दै आइसीसी महिला टी-२० विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ।

स्थानीय तहमा गैरदलीय उम्मेदवारबिच प्रतिस्पर्धा गराउने प्रस्ताव : लोकतन्त्रको मर्मविपरीत

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गैरदलीय स्थानीय सरकारको अवधारणा अघि सारेको छ।

बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा

कृषि, वन तथा वातावरण मन्त्रालयले बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेर पशुसेवा विभागलाई रु ५० करोड निकासा गरेको छ।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त

सरकारले चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पदमा वरिष्ठ चिकित्सक डा.योगेन्द्रप्रसाद सिंहलाई नियुक्त गरेको छ।

मोदीको मुखौटा लगाएर मोबाइल पसलमा चोरी

भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरीले अन्य सिसिटिभी फुटेजहरूको पनि अनुसन्धान गरिरहेको छ।

तामुटारमा पक्की पुल निर्माण

भोजपुरको उत्तरी क्षेत्रमा पर्ने षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकालाई जोड्ने तामुटारमा पक्की पुल निर्माण सम्पन्न भएपछि स्थानीयलाई सहज भएको छ ।

फिफा विश्वकप : अल्जेरियाविरुद्ध स्विट्जरल्यान्ड २-० गोलले अगाडि

फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत शुक्रबारको खेलमा अल्जेरियाविरुद्ध स्विट्जरल्यान्डले आफ्नो सुरुवाती अग्रतालाई कायमै गरेको छ।

सरकारले २० घण्टा बितिसक्दा पनि कर्णालीमा बेपत्ता नागरिकको उद्धार गर्न सकेन : शाही

राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले कर्णालीमा गाडीसहित बेपत्ता भएका नागरिकको उद्धारमा सरकार गम्भीर नभएको आरोप लगाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्