१५ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंकका ग्राहकलाई छुट

सिटिजन्स बैंक र नयाँबानेश्वरको सूर्या हेल्थ केयरबीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको छ। 

सम्झौता पश्चात् बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकले सूर्या हेल्थ केयरमा १५ प्रतिशतसम्मको छुट पाउनेछन्। 

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकको छ।

प्रकाशित: ९ आश्विन २०८० ०८:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App