६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

आइसिएफसी फाइनान्सका ग्राहकलाई छुट

आइसिएफसी फाइनान्सले धुलिखेलको आगन्तुक रिसोर्टसँग व्यावसायिक सम्झौता गरेको छ। फाइनान्सले डेबिट कार्ड, मोबाइल बैंकिङ तथा अन्य बैंकिङ सेवा बाहक ग्राहकलाई थप सेवा दिन रिर्सोटसँग छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको हो।

उक्त सम्झौता पश्चात् आइसिएफसी फाइनान्सको डेबिट कार्र्ड, मोबाइल बैंकिङ तथा अन्य बैंकिङ सेवावाहक ग्राहकले रिसोर्टका विभिन्न सेवामा अधिकतम १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।

प्रकाशित: १४ भाद्र २०८० ०५:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App