१८ चैत्र २०८२ बुधबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंक र ओरो प्लस डेन्टलबीच सम्झौता

सिटिजन्स बैंक र पुल्चोकको ओरो प्लस डेन्टल क्लिनिकबीच बैंकका ग्राहकलाई विशेष छुट दिने सम्बन्धमा सम्झौता भएको छ। उक्त सम्झौतापश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकले क्लिनिकमा १० प्रतिशतसम्म छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकको छ।

प्रकाशित: ७ भाद्र २०८० ०६:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App