६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

आइसिएफसी फाइनान्समा मेहेन्दी कार्यक्रम

आइसिएफसी फाइनान्सले ‘मेहेन्दीको महिना’, र ‘सद्भावले लगाऔं’ मेहेन्दी कार्यक्रम सम्पन्न गरेको छ।

फाइनान्सले आपसी सद्भाव अभिवृद्धि र मेहेन्दीको रङ जस्तै सम्बन्धहरूलाई गाढा र रंगिन बनाउने अभिप्रायले आफ्ना ग्राहक तथा अन्य महिला दिदीबहिनी माझ मेहेन्दी कार्यक्रम गरेको जनाएको छ।

फाइनान्सले देशैभरि रहेका विभिन्न २१ वटा शाखाहरूमा उक्त कार्यक्रम सम्पन्न गरेको छ। सबै शाखा कार्यालय परिसरमा संस्थाका ग्राहकलगायत अन्य महिला दिदीबहिनीहरूको उपस्थितिमा उक्त मेहेन्दी कार्यक्रम सम्पन्न भएको फाइनान्सले जनाएको छ।

प्रकाशित: ११ श्रावण २०८० ०१:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App