१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंकका ग्राहकलाई मिडाट हस्पिटलमा छुट

सिटिजन्स बैंक र लगनखेलस्थित मिडाट हस्पिटलबीच बैंकका कार्डबाहक ग्राहकलाई छुट दिने सम्झौता भएको छ। सम्झौता अनुसार बैंकका कार्डबाहकले मिडाट हस्पिटलमा १० प्रतिशतसम्मको छुट पाउनेछन्।

उक्त सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने र उनीहरूलाई नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ। बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोग बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ।

प्रकाशित: २९ असार २०८० ०४:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App