२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संघ संस्थामा छुट

सिटिजन्स बैंकले विभिन्न संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ ती संस्थासँग सम्झौता गरेको छ। सम्झौतापश्चात बैंकका ग्राहकले ती संस्थाका विभिन्न सेवामा विशेष छुट प्राप्त गर्नेछन्।

बैंकका ग्राहकले वीरगञ्जस्थित औरा इलेभेनका सेवाहरूमा अधिकतम १५ प्रतिशत छुट, सप्तरीस्थितएम डी हेल्थ केयर हस्पिटलका सेवाहरूमा अधिकतम १० प्रतिशतसम्म छुट, सप्तरीस्थित बोदेबर्साइन लाइफ केयर पोलीक्लिनिकका सेवाहरूमा अधिकतम १७ प्रतिशतसम्म छुट, नवलपुरस्थित कालिगण्डकी नारायणी सामुदायिक हस्पिटलका सेवाहरूमा अधिकतम १५ प्रतिशत सम्म छुट पाउने भएका छन्।

प्रकाशित: ३१ जेष्ठ २०८० ०२:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App