२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

आगामी बजेट समृद्धि, सुशासन र सामाजिक न्याय लक्षित: अर्थमन्त्री महत

अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी बजेट समृद्धि, सुशासन र सामाजिक न्यायमा लक्षित रहने बताएका छन्।

सोमबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री डा.महतले बजेट समृद्धि, सुशासन र सामाजिक न्यायमा लक्षित रहने बताएका हुन्।

प्रकाशित: १५ जेष्ठ २०८० १०:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App