१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अर्थ

बढ्यो सुनको मुल्य

बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा २०० रुपैयाँ बढेको छ।  

महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। गत कारोबार दिन उक्त सुन तोलाको एक लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।  

तेजाबी सुन आज तोलामा एक लाख ९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। 

प्रकाशित: १३ वैशाख २०८० ०५:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App