५ वैशाख २०८१ बुधबार
अर्थ

रोयल इनफिल्ड सोरुम उद्घाटन

रोयल इनफिल्डको नेपालका लागि आधिकारिक विक्रेता अल्फा अटोमोटिभले कम्पनीको मापदण्ड अनुसार काठमाडौंको नारायणचौर नक्साल र कोटेश्वरमा दुई नयाँ सोरुम सञ्चालन गरेको छ।त्रिवेणी ग्रुपका अध्यक्ष पुरुषोत्तमलाल संघाईले नयाँ सोरुमहरू उद्घाटन गरेका हुन्।

उक्त सोरुम ‘बाइकर्स होमको’ अवधारणमा निर्माण गरिएकोमा सोरुमबाट बाइक, रायडिंग गियर, जेनुइन मोटरसाइकल एसेसरिज, स्पेयर पाट्र्स बिक्री पछाडिका सेवाको व्यवस्था गरिएको कम्पनीले जनाएको छ। कम्पनीले ‘ग्राहक सन्तुष्टि नै हाम्रो सन्तुष्टि रहेको छ’ भन्ने उद्देश्य सहित कम्पनीले ग्राहकलाई सेवा सुविधा प्रदान गर्ने जनाएको छ।

प्रकाशित: ६ चैत्र २०७९ ०३:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App