१६ चैत्र २०८० शुक्रबार
अर्थ

निसान गाडी किन्नेलाई एभरेष्ट बैंकले कर्जा दिने

निसानको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले बिक्री गर्दै आएको गाडीमा एभरेष्ट बैंकले कर्जा दिने भएको छ।

बैंक र पायोनियर बीच भएको सम्झौता अनुसार निसानकाे गाडी खरिद गर्ने ग्राहकले एभरेष्ट बैंकबाट सहजै कर्जा लिन सक्ने भएको हो। बैकको तर्फबाट कर्पोरेट प्रमुख हरिशकुमार आचार्य र पायोनियर मोटो कर्पको तर्फबाट सह–महाप्रबन्धक ज्ञानेन्द्र बहादुर चन्दले हस्ताक्षर गरेका छन् ।

प्रकाशित: ५ चैत्र २०७९ ०३:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App