१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अर्थ

समृद्धि फाइनान्सद्वारा रक्तदान कार्यक्रम सम्पन्न

समृद्धि फाइनान्सले शाखा कार्यालय बुटवलबाट रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

फाइनान्सले रक्तदान जीवनदान भन्ने नारालाई आत्मसात गर्दै कार्यक्रम आयोजना गरेको हो। फागुन १८ गतेबाट सुरु गरिएको कार्यक्रम फाइनान्सको ७ वटै शाखाहरूबाट यस अघिनै सम्पन्न गरिसकेको संस्थाले जनाएको छ।

प्रकाशित: २९ फाल्गुन २०७९ ०२:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App