१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अर्थ

उद्योग बाणिज्य महासंघको टोली र सभामुखबीच व्यवसायीका समस्याबारे छलफल

नेपाल उद्योग बाणिज्य महासंघ नेतृत्वको टोलीले आइतबार प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेलाई भेटेको छ।

महासंघका उपाध्यक्ष अन्जनकुमार श्रेष्ठ नेतृत्वमा सभामुखकै कार्यकक्ष सिंहदरबार पुगेर टोलीले सभामुख घिमिरेलाई बधाई तथा शुभकामना दिएको हो। साथै टोलीले आर्थिक क्षेत्रमा देखिएका समस्याहरु बारेमा सभामुख घिमिरेलाई जानकारी गराएको थियो।

यसैगरी व्यवसायी तथा उद्योगीहरुले भोगीरहेका समस्या, कठिनाई र चुनौतीहरुका बिषयमा पनि छलफल भएको थियो।

प्रकाशित: ८ माघ २०७९ १२:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App