१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

प्राइम बैंकको सञ्चालक सदस्य चयन

प्राइम कमर्सियल बैंकको १५ औं वार्षिक साधारणसभाबाट संस्थापक शेयरधनीहरूका तर्फबाट सञ्चालक पदमा ३ जना राजेन्द्रदास श्रेष्ठ, उदयमोहन श्रेष्ठ र नरेन्द्र बज्राचार्य नियुक्तभएका छन्। यस्तै सर्वसाधारण शेयरधनीहरूको तर्फबाट सञ्चालक पद २ मा प्रचण्डमान श्रेष्ठ र मनोज पौडेल निर्वाचित भएका छन्।

साधारणसभापछि बसेको सञ्चालक समितिको ४५९ औं बैठकले सञ्चालक राजेन्द्रदास श्रेष्ठलाई सर्वसम्मतिले सञ्चालक समितिको अध्यक्षमा चयन गरेको बैंकले जनाएको छ।

प्रकाशित: ३ माघ २०७९ ०३:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App