६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

एनएमबी बैंकको २७ औं साधारणसभा सम्पन्न

एनएमबी बैंकको २७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। बैंकका सञ्चालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीहरूको उपस्थितिमा २७ औं वार्षिक साधारणसभा सम्पन्न भएको हो।

उक्त वार्षिक साधारणसभाद्वारा आव २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ८.२५ प्रतिशत (करसहित) नगद लाभांश पारित गरेको छ। यस्तै बैंकको २०७९ असार सम्ममा खुद नाफा ३ अर्ब २९ करोड, निक्षेप रु. १८६.४० अर्ब र कर्जा रु. १८२.०९ अर्ब रहेको जनाएको छ। बैंकले हाल देशभरि २०१ शखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ। 

प्रकाशित: २७ पुस २०७९ ०४:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App