७ वैशाख २०८१ शुक्रबार
प्रवास

जापानमा नेपाली युवाले रचे नयाँ इतिहास

नेपाली युवा किक बक्सिंग खेलाडी अबिरल घिमिरेले जापानमा नयाँ इतिहास रचेका छन्।

जापानको राजधानी टोकियोमा आइतबार भएको किक बक्सिङको विश्वचर्चित के वन भिडन्तमा जापानी खेलाडीलाई नक आउट गर्दै अबिरलले जित हात पारेका हुन्। नेपाली खेलाडीले किक बक्सिङ के वन खेलमा जित निकालेको यो पहिलोपटक हो।

हिमालयन चितुवाको नामले परिचय स्थापित गरेका अबिरल घिमिरेले जापानको राष्ट्रिय स्तरको 'के फेस्टा' अर्थात् 'के वन फेस्टिवल'मा आइतबार चर्चित जापानी किक बक्सर कोतेचुलाई हराएका हुन्।

प्रकाशित: १५ चैत्र २०७७ १३:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App