९ चैत्र २०८२ सोमबार
image/svg+xml
प्रवास

न्युज चिफसँग विवादपछि सारा पलिन फक्स न्युजबाट बाहिर

न्युयोर्क, माघ १३ (एजेन्सी)- अलस्काकी पूर्व गभर्नर तथा रिपब्लिकन उप राष्ट्रपतिका उमेद्‍वार रहेकी सारा पालिनले फक्स न्युज च्यानल छाडेकी छिन्। २०१० देखि टेलिभिजन पत्रकारितामा रहेकी उनको फक्स न्युज प्रमुख रोजर एलेससँग विवाद भएपछि उनले जागिर छाडेकी हुन्।
'मलाई माफ गर्नुहोला फक्सले मेरो निर्धरित समयअनुसार आज रातिको अन्तर्वार्ता रद्ध गरेको छ,' पलिनले फेसबुकमा लेखेकी थिइन्। उनको यो टिप्पणीले फक्स न्युजको स्क्रिनबाहिर चर्को विवाद रहेको पुष्टी हुन्छ। उनले संचालन गर्ने सरा पलिन्स् अलस्कासमेत अवरुद्ध हुने भएको छ।

प्रकाशित: १२ माघ २०६९ २३:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App