१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
प्रवास

बलत्कारको विरोधमा उत्रिएका सर्वसाधारणमाथि लाठी चार्ज (फोटो फिचर)

नयाँ दिल्ली, पुस ८ (एपी)- एक छात्रामाथि भएको सामूहिक बलत्कारको विरोधमा उत्रिएका सर्वसाधारणमाथि प्रहरीले लाठी चार्ज गरेको छ। राजधानी नयाँ दिल्लीस्थित इन्डिया गेडमा धर्ना गरिरहेका सर्वसधारणमाथि प्रहरीले मानीको फोहोरालेसमेत हानेका थिए। भीड नियन्त्रण गर्न केही सेल आँश्रु ग्यास पनि प्रहरीले हानेका थिए। हेरौं केही तस्बिरहरु :
















प्रकाशित: ८ पुस २०६९ ०६:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App