विमान अबुजाबाट लागोस आउँदै थियो। दुर्घटनाका कारण तीन वटा घरमा आगो लागेको बताइएको छ।
यसअघि हिजो राति घानाको राजधानी आक्राको विमानस्थल नजिकै एउटा कार्गो विमानले रनवे छाडेर एउटा बसलाई ठक्कर दिँदा बसमा रहेका १० यात्रुको मृत्यु भएको थियो।
सम्बन्धित समाचार
अवतरण गर्दै गरेको विमानले ठक्कर दिँदा बसमा रहेका १० को मृत्यु
प्रकाशित: २१ जेष्ठ २०६९ १०:५२ आइतबार





