९ चैत्र २०८२ सोमबार
image/svg+xml
प्रवास

यमनमा उग्रबादी हमलामा २० सैनिकको मृत्यु

जिनिबार (यमन), वैशाख २५ (एजेन्सी)-यमनको दक्षिणी क्षेत्रमा पर्ने अब्यानको जिनिबार सहरमा भएको शंकास्पद उग्राबादी हमलामा कम्तिमा २० सैनिकको मृत्यु भएको छ।
उक्त हमला आइतबार दक्षिणी राज्य सबबामा भउको हवाई हमलामा अलकायदा नेता फहद अलक्युसो मारिएपछि भएको हो।

फहद अलक्युसो अमेरिकी गुप्तचर संस्था एफबीआइको मोस्ट वान्टेड सूचिमा थिए। उनीमाथि सन् २०००मा पोर्ट अफ एडनको युएसएस कोलवारसिपमाथि बम प्रहार गरेको आरोप थियो।

 

प्रकाशित: २५ वैशाख २०६९ ०३:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App