उक्त लिलामीको भारतमा भ्रष्टाचार विरोधि अभियान सञ्चालन गर्दै आएका अन्ना हजारेले विरोध गरेका छन्। उनले आइतबार भारतका राष्ट्रपति र प्रधानमन्त्रीलाई पत्र लेखेर उक्त लिलामी रोक्नु पर्ने बताएका थिए।
यस विच भारतको सत्तारुढ दल कांग्रेसले पनि यो लिलामी गर्नु भनेको राष्ट्रपिता महात्मा गान्धीको अपमान गर्नु भएको बताएको छ।
कांगे्रसले ति सबै सामान भारतमा फिर्ता पठाउनु पर्ने बताएको छ। साथै कांग्रेसले ति सबै सामान वेलायत कसरी पुग्यो भन्ने प्रश्न उठाएको छ।
प्रकाशित: ५ वैशाख २०६९ ०२:३९ मंगलबार





