४ वैशाख २०८१ मंगलबार
प्रवास

अमेरिकी उपविदेशमन्त्री नुल्याण्ड आज नेपाल आउँदै

अमेरिकाको विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड आज नेपाल आउँदै छिन्। 

नेपालमा नयाँ सरकार गठन भएलगत्तै अमेरिकाबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो। नुल्याण्ड दुई दिन नेपालमा रहने कार्यतालिका रहेको छ।

प्रकाशित: १५ माघ २०७९ ०३:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App