आजकाे कार्टुनले देशकाे राजनीति अवस्थाकाे सुन्दर रूपमा व्यङ्ग्य प्रस्तुत गरेकाे छ। Follow @nagarik_news प्रकाशित: २० कार्तिक २०८२ ०७:०६ बिहीबार
खेल ३१ जेष्ठ २०८३ महिला टी–२० विश्वकपः पाकिस्तानलाई भारतले दियो १७१ रनको बलियो लक्ष्य महिला टी–२० विश्वकप अन्तर्गत समूह–१ को महत्वपूर्ण खेलमा भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तानलाई १७१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।
अर्थ ३१ जेष्ठ २०८३ छ वर्षपछि सञ्चालन आयो अदिभारा-टाक्से-रुम सडक म्याग्दीको मालिका गाउँपालिकाको अदिभारा-टाक्से-रुम सडकमा छ वर्षपछि यातायात सञ्चालन हुन थालेको छ।
राजनीति ३१ जेष्ठ २०८३ बेइजिङबाट परराष्ट्रमन्त्री खनालको सन्देश : ठूला भ्रष्टाचार काण्डको छानबिन अघि बढेको छ मन्त्री खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा सहभागी भएपछि चुनावका बेला गरिएको सुशासनको प्रतिबद्धतालाई कार्यान्वयन गर्न थालिएको बताए।
समाज ३१ जेष्ठ २०८३ कैलाश मानसरोवर यात्रामा उत्साह : हुम्ला भएर तीन हजारभन्दा बढी भारतीय तीर्थयात्री कैलाश मानसरोवर दर्शनको याम सुरु भएसँगै हुम्ला हुँदै यात्रा गर्ने भारतीय तीर्थयात्रीको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ।