आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। कार्टुन रविन सायमीले बनाएका हुन्। Follow @nagarik_news प्रकाशित: २७ आश्विन २०७९ ००:५९ बिहीबार
राजनीति १२ श्रावण २०८३ मेरो नेतृत्वको सरकारले अघि बढाएको ऐतिहासिक योजना सञ्चालनमा आएको देख्दा खुसी छु : खनाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आफ्नो नेतृत्वको सरकारले नीतिगत रूपमा अघि बढाएको ऐतिहासिक आयोजना भएको बताएका छन्।
समाज १२ श्रावण २०८३ रश्मीले आफैंले आगो लगाएकी थिइन् : सीसीटीभीले देखायो घटनाको वास्तविकता घटनाको अनुसन्धानका क्रममा प्राप्त सीसीटीभी फुटेजका आधारमा प्रहरीले रश्मीले आफैंलाई आगो लगाएको निष्कर्ष निकालेको जनाएको छ।
समाज १२ श्रावण २०८३ देवानगन्ज घटना : प्रदेश राजधानी विराटनगर बन्द विराटनगरको मुख्य बजार क्षेत्रका पसलहरू बन्द भएका छन् भने यातायातका साधनहरू सामान्य रूपमा सञ्चालनमा रहेका छन्।
स्वास्थ्य १२ श्रावण २०८३ स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समिति सक्रिय बनाउँदै सरकार पछिल्लो समय स्वास्थ्यकर्मीमाथि आक्रमण र अस्पतालमा हुने तोडफोडका घटना बढ्दै गएपछि समितिलाई पुनः सक्रिय बनाउने निर्णय गरिएको हो।