आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। कार्टुन रविन सायमीले बनाएका हुन्। Follow @nagarik_news प्रकाशित: ६ भाद्र २०७९ ०४:५५ सोमबार
राजनीति १२ श्रावण २०८३ सुनसरी घटना : विराटनगर पुगेर स्वास्थ्यमन्त्री मेहताले भेटिन् घाइते उनले उपचारमा कुनै प्रकारको कमी हुन नदिन अस्पताल प्रशासनसँग छलफल गरिन्।
अन्तर्राष्ट्रिय १२ श्रावण २०८३ इरानमा प्रदर्शनका बेला प्रहरी हत्याको अभियोग लागेका थप दुई जनालाई मृत्युदण्ड उनीहरूले राजधानी तेहरानबाट लगभग चार सय किलोमिटर दक्षिणमा पर्ने मध्य शहर इस्फहानमा रहेको एक प्रहरी चौकीमा आगजनी गर्नुका साथै सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएका थिए।
राजनीति १२ श्रावण २०८३ राष्ट्रप्रति पौडेलद्वारा श्रेष्ठको निधनप्रति दुःख व्यक्त राष्ट्रप्रति रामचन्द्र पौडेलले लोकतान्त्रिक आन्दोलनका योद्धा एवम् पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनको खबरले आफू मर्माहत भएको बताएका छन्।
समाज १२ श्रावण २०८३ मुग्लिन–नारायणगढ सडकखण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक रातिको समयमा यात्रा गर्दा हुन सक्ने मानवीय जोखिमलाई मध्यनजर गर्दै यो निर्णय गरिएको प्रशासकीय अधिकृत अन्तिम सिंजालीले जारी गरिएको सूचनामा भनिएको छ ।