समाज २६ पुस २०८२ ऐलानी जग्गा हड्पेको भन्दै आश्रम र स्थानीयबिच ढुङ्गा हानाहान, अनुसन्धान गर्दै प्रहरी धनुषामा ऐलानी जग्गाको विषयमा भएको झडपमा १२ जना घाइते भएका छन्।
राजनीति २६ पुस २०८२ भोलि कहाँ कहाँबाट निस्कछन् कांग्रेसको जुलुस ? आइतबार बिहान ११ बजे काठमाडौं उपत्यकाका पाँच स्थानबाट विशेष महाधिवेशनको जुलुस निकालिने जनाएको छ । ती सबै जुलुस भृकुटीमण्डपमा पुगेर समापन हुनेछन् ।
राजनीति २६ पुस २०८२ प्रचण्ड र माधव नेपाल गाईघाट आउँदै नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) र सहसंयोजक माधवकुमार नेपाल उदयपुर आउँदै छन्।
राजनीति २६ पुस २०८२ कुलमानलाई अध्यक्ष सुम्पेपछि संरक्षक बने उपाध्याय उज्यालो नेपालका संस्थापक अध्यक्ष अनुपकुमार उपाध्याय पार्टीका संरक्षक बनेका छन् । उनले अध्यक्षको जिम्मेवारी कुलमान घिसिङलाई सुम्पँदै आफू संरक्षकको भूमिकामा रहने निर्णय गरेका हुन् ।