राजनीति २३ पुस २०८२ कुलमानको घोषणा- अब मेरो यात्रा राजनीतिको हुनेछ मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले अब आफू पूर्णकालीन राजनीतिमा होमिने बताएका छन्।
राजनीति २३ पुस २०८२ मन्ती पदमा आफ्ना मान्छे नियुक्त गर्न दबाब दिएको भन्ने समाचार भ्रामक: कुलमान निवर्तमान ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले राजीनामापछि रिक्त हुने पदमा आफ्ना मान्छे नियुक्त गर्न सरकारलाई दबाब दिएको भन्ने समाचार भ्रामक भएको बताएका छन्।
राजनीति २३ पुस २०८२ राजीनामा पछि कुलमानको स्पष्टीकरण: मैले कुनै पार्टीको सदस्यता लिएको छैन निवर्तमान ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले आफूले हालसम्म कुनै पनि राजनीतिक दलको सदस्यता नलिएको बताएका छन्।
राजनीति २३ पुस २०८२ राजीनामापछि कुलमानले भने- कुर्सीभन्दा आत्मसम्मान माथि हुन्छ निवर्तमान ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले पदभन्दा आत्मसम्मान ठूलो हुने बताएका छन्।