अन्तर्राष्ट्रिय २० पुस २०८२ मादुरो पक्राउ परेलगत्तै किमद्वारा क्षेप्यास्त्र प्रहार, जापान र दक्षिण कोरियाले के भने? उत्तर कोरियाद्वारा गरिएको संदिग्ध ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपणको प्रतिक्रियामा जापानकी प्रधानमन्त्री साने ताकाइचीको कार्यालयले केही निर्देशनहरू जारी गरेको छ।
राजनीति २० पुस २०८२ संवैधानिक विषयको निरुपण छिटो हुनुपर्छ : उप-महासचिव भट्टराई नेकपा एमालेका उप-महासचिव योगेशकुमार भट्टराईले संसद पुनर्स्थापनासहितका संवैधानिक प्रकृयाका विषयको मुद्दाको छिटो निरुपण जरुरी भएको बताएका छन्।
अर्थ २० पुस २०८२ आइतबार सुनचाँदीको मूल्य कति ? नेपाल सुनचाँदी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ६२ हजार ५ सय रुपैयाँ रहेको सुन आइतबार घटेर २ लाख ६० हजार ४ सय रुपैयाँमा झरेको छ।
कला/साहित्य २० पुस २०८२ ‘मातृभूमि साहित्य समाज मकवानपुर’ ले गर्याे स्रष्टाहरूलाई सम्मान मातृभूमि साहित्य समाज मकवानपुरले साहित्य, संगीत र सामाजिक क्षेत्रका केही व्यक्तित्वलाई सम्मान गरेको छ।