राजनीति ३ माघ २०८२ वार्ता र संवादबाट समाधान खोज्न त्रिविको आग्रह त्रिभुवन विश्वविद्यालयले वार्ता र संवादका विधिसम्मत माध्यमबाट समाधान खोज्न सबैलाई आग्रह गरेको छ।
राजनीति ३ माघ २०८२ सुनील शर्मा भन्छन्- रास्वपा मुख्य प्रतिस्पर्धी हुँदैन, अब हामी ‘स्वीप’ गरिहाल्छौं नि ! नेपाली कांग्रेसका नेता सुनील शर्माले आगामी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कांग्रेसको मुख्य प्रतिस्पर्धी नहुने दाबी गरेका छन्।
खेल ३ माघ २०८२ सुधारिएको ब्याटिङ र फिल्डिङसहित मैदानमा उत्रँदै नेपाली महिला टोली नेपाली महिला क्रिकेट टोली आइतबारदेखि सुरु हुने आइसिसी महिला टि–२० विश्वकप ग्लोबल छनोट प्रतियोगितामा सुधारिएको ब्याटिङ, फिल्डिङ र घरेलु मैदानको अनुकूलता प्रयोग गर्दै प्रस्तुत हुने भएका छन् ।
राजनीति ३ माघ २०८२ किन उम्मेदवारी दिन चाहँदैनन् विश्वप्रकाश ? नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा आफू उम्मेदवार नबन्ने घोषणा गरेका छन्।