शनिबार बिहानै प्रहरीले ओलीलाई उनको गुण्डुस्थित निवास र लेखकलाई कटुन्जेबाट नियन्त्रणमा लिएको थियो। जेनजी आन्दोलन दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक पक्राउ परेका हुन्।
जेन-जी आन्दोलनपछि फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको जनादेश अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका नेता बालेन्द्र शाह नेतृत्वमा शुक्रबार शक्तिशाली सरकार गठन भएको छ।