खेल ३० चैत्र २०८१ अभिषेकको शतकमा पन्जाबविरुद्ध हैदराबादको ऐतिहासिक जित राजीव गान्धी स्टेडियममा शनिबार भएको दोस्रो खेलमा सनराइजर्स हैदराबादले आइपिएल इतिहासकै दोस्रो ठूलो लक्ष्य पछ्याएर जित निकालेको छ।
समाज ३० चैत्र २०८१ पछिल्लो २४ घण्टाको विपद्ः तीनको मृत्यु, १६ घाइते पछिल्लो २४ घण्टामा विभिन्न विपद्जन्य घटनामा तीनजनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।
राजनीति ३० चैत्र २०८१ बालेनले लेखे- मेरो माया लाग्छ ? काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले 'मेरो माया लाग्छ' भनेर फेसबूक स्टाटस लेखेका छन्।
राजनीति ३० चैत्र २०८१ 'खेलाडी र कलाकार राष्ट्रका गौरब हुन्' उनले अहिले एउटा दशरथ रंगशालाले लाज छोपिरहनुपर्ने अवस्था रहेको बताएका छन्।