रौतहटको दुर्गा भगवती गाउँपालिका ३ र ५ को बीचमा पर्ने कछुअवा पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
भिडियोमा उनले तीन वर्षको अनुभव साट्दै नेपाल आएपछि सातै प्रदेश घुमे, विभिन्न पृष्ठभूमिका नेपालीसँग भेटेर यहाँका मानिसहरूको दृढ संकल्प र आशाले सबैभन्दा बढी प्रभावित पारेको बताएका छन्।
नेकपा (एमाले) का नेता आनन्द पोखरेलले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई सिट संख्याको प्रतिस्पर्धा मात्र नभई विचार, दृष्टिकोण र राजनीतिक दिशाको निर्णायक संघर्ष भएकाे बताएका छन्।