समाज १६ पुस २०८२ ३० बिघामा लगाइएको गाँजा र अफिमखेती नष्ट जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीका अनुसार अभियान नै सञ्चालन गरेर २१ बिघामा लगाइएको गाँजा र नौ बिघामा लगाइएको अफिम नष्ट गरिएको हो।
राजनीति १६ पुस २०८२ समावेशिताको इज्जत पुरुषले पनि राख्न सकेनन् : गोकुल बास्कोटा बास्कोटाले आफूलाई शक्तिशाली र लोकप्रिय ठान्ने नेताहरू बारम्बार समानुपातिक कोटामा आउनु औचित्य नरहेको भन्दै यस प्रणालीको विरोध भएको सामाजिक सञ्जालमार्फत बताएका छन्।
कला/साहित्य १६ पुस २०८२ दुई लघुकथासंग्रह ‘लायलामाया क्वय्’ र ‘तरङ्गित’ लाेकार्पण सिर्जना अभियान समाज, भक्तपुरले शान्ता शाक्यका ‘लायलामाया क्वय्’ र ‘तरङ्गित’ लघुकथासंग्रह लाेकार्पण गरेकाे छ।
समाज १६ पुस २०८२ थपियो जाडो बिदा, थप तीन दिन विद्यालय बन्द पछिल्लो दुई सातादेखि महानगर आसपासमा लगातार चिसो बढेसँगै महानगरले पुस १६ देखि १८ गतेसम्म तीन दिन थप बिदा दिने निर्णय गरेको हो।