राजनीति १९ पुस २०८२ हर्कले भने- भिजन नभएकाहरूले चुनाव जित्नु हुँदैन धरान उपमहानगरपालिकाका प्रमुख एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भिजन नभएका र ठगी धन्दामा मुछिएकाहरूले चुनाव जित्नु नहुने बताएका छन्।
अन्तर्राष्ट्रिय १९ पुस २०८२ भेनेजुएलाले अमेरिकासँग माग्यो राष्ट्रपति बारेको जानकारी भेनेजुएलाका उपराष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रपति निकोलस मदुरो र प्रथम महिला सेलिया फ्लोरेसबारे सरकारसँग कुनै सूचना नभएको बताएका छन् ।
राजनीति १९ पुस २०८२ विशेष महाधिवेशनका पक्षमा छु: सहमहामन्त्री परियार कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन गर्नुपर्ने बताइरहेका बेला सहमहामन्त्री जीवन परियार पनि विशेष महाधिवेशनको पक्षमा उभिएका छन्।
राजनीति १९ पुस २०८२ दिगो आर्थिक विकास गर्न उद्योग र पर्यटन एकीकृत गर्न आवश्यक: मन्त्री सिन्हा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले उद्योग र पर्यटनलाई एकिकृत रुपमा विकास नगरी दिगो आर्थिक विकास नहुने बताएका छन् ।