समाज २७ पुस २०८२ ट्र्याक्टर र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु डडेल्धुरामा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
समाज २७ पुस २०८२ आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
समाज २७ पुस २०८२ निर्वाचन ५३ दिन बाँकीः सामाजिक सञ्जाल आचारसंहिताको दायरामा निर्वाचन आयोगले प्रतिनिधि सभाको निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउने उद्देश्यका साथ सामाजिक सञ्जालमा हुने गतिविधिलाई पनि आचारसंहिताको दायरामा ल्याएको छ।
खेल २७ पुस २०८२ रसिलाद्वारा उपाधि रक्षा त्रिभुवन आर्मी क्लबकी रसिला महर्जनले चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा महिला सिंगल्सतर्फ उपाधि रक्षा गरेकी छन्।