‘कानून व्यवसायमा पनि मानवअधिकार, सामाजिक न्याय, पीडितको न्यायका लागि लडेको मान्छे हो। म दण्डहिनताको पक्षमा छैन। मेरो बलबुताले भ्याएसम्म दण्डहिनता रहन दिन्न,’ गृहमन्त्री अर्यालले भने।
त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले विद्यार्थीसँग गरेको शुल्क समायोजनको सहमति कार्यान्वयनको माग गर्दै क्रान्तिकारी विद्यार्थीले विश्वविद्यालयका पदाधिकारीको कार्यकक्षमा अनिश्चितकालीन तालाबन्दी गरेका छन्।
भिडियोमा सैनिकले खुला क्षेत्रतर्फ (नागरिक घरहरूमा होइन) हल्का मेसिन गनबाट गोली चलाएको देखिन्छ। सैनिकले यो भिडियो आफैँ सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।