राजनीति १४ चैत्र २०८२ पूर्वप्रधानमन्त्री ओली पक्राउ 'जेनजी' प्रदर्शनका क्रममा बल प्रयोग भएको घटनामा आयोगले ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो।
समाज १४ चैत्र २०८२ हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ। देशभर अधिकांश बादल लागेको छ।
राजनीति १४ चैत्र २०८२ पूर्वगृहमन्त्री लेखक पक्राउ, ओलीलाई समात्न घेराबन्दी सोही प्रकरणमा संलग्नता रहेको भन्दै एमाले अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ।
कला/साहित्य १४ चैत्र २०८२ हनुमान चढेकाे मानिस सधैं हनुमान चढे वा देउता चढे भन्ने उसले एकदिन त साँच्चिकै हनुमान चढे मलाई केही हुँदैन भन्दै सबैसामुन्ने रोक्न खोज्दा खोज्दै तीन तला माथिबाट हाम फालेछ।