राजनीति ६ माघ २०८२ लेखकलाई टिकट नदिएको भन्दै कञ्चनपुरमा गगन–विश्वको पुतला दहन लेखक समर्थक कार्यकर्ताले दोधरा–चाँदनीमा गगन–विश्वको पुतला दहन गरेका हुन्।
राजनीति ६ माघ २०८२ कांग्रेस सभापति गगन थापा र उपसभापति विश्वप्रकाशको प्रस्ताव अस्वीकार गरेँ: रक्षा बम जेन-जी आन्दोलनकर्तामध्येकी एक रक्षा बमले नेपाली कांग्रेसले उम्मेदवार बन्न गरेको प्रस्ताव अस्वीकार गरेको बताएकी छन् ।
राजनीति ६ माघ २०८२ कुलमानको उम्मेदवारी काठमाडौं-३ बाट उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।
राजनीति ६ माघ २०८२ दाङ-२ मा शंकर पोखरेलद्वारा मनोनयन दर्ता नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन्।