उदयपुर-१बाट कल्यणा रोका(देवराज)ले स्वतन्त्र उम्मेदवारी दिएका छन् । एमालेबाट सिफारिसमा परेका उनी पार्टीले उम्मेदवार नबनाएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
मनोनयनमा कांग्रेसका वरिष्ठ नेता शेखर कोइराला, पूर्व मन्त्री मीनेन्द्र रिजाल, कांग्रेस महामन्त्री गुरुराज घिमिरे, कांग्रेसभित्र खड्ग फागो, सुनिल शर्मा, फुलकुमार लालवानीलाई उम्मेदवार बनाएको छ।