समाज ४ माघ २०८२ आजको मौसम : यी दुई प्रदेशमा हिमपातको सम्भावना जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ।
राजनीति ४ माघ २०८२ आयोगको निर्णयविरुद्ध आज सर्वोच्च जाँदै देउवा पक्ष निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता प्रदान गरेपछि रुष्ट बनेको शेरबहादुर देउवा पक्ष आयोगको निर्णय अस्वीकार गर्दै सर्वोच्च अदालत जाने भएका छन्।
खेल ४ माघ २०८२ गोल्डेनपिक, इडेन ब्रिज र रिब्सलाई उपाधि गोल्डेनपिक, इडेन ब्रिज एकेडेमी (इबीए) र डिफेन्डिङ च्याम्पियन रिब्सले शनिबार पाँचौं केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्।
खेल ४ माघ २०८२ क्यानले निःशुल्क हेर्ने व्यवस्था गरे पनि दर्शक आएनन् अहिले खेल त्रिवि क्रिकेट मैदानमा आयोजक राष्ट्र नेपाल र थाइल्यान्ड को खेल जारी छ। तर दर्शक निकै कम रहेका छन्।