अर्थ २८ पुस २०८२ राष्ट्र बैंकले एक वर्षलाई २५ अर्बको ऋणपत्र जारी गदै नेपाल राष्ट्र बैंकले एक वर्षका लागि २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र (बन्ड) जारी गर्ने भएको छ । केन्द्रीय बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र, २०८३ छ’ जारी गर्न लागेको जनाएको छ ।
राजनीति २८ पुस २०८२ पर्वतारोहण सङ्घलाई एकाधिकार दिन मिल्दैनः मन्त्री सिन्हा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले नेपाल पर्वतारोहण सङ्घलाई एकाधिकार दिन नमिल्ने बताएका छन्।
अपराध २८ पुस २०८२ सिन्धुलीमा एक महिलाको हत्या, दुई जना पक्राउ जिल्लाको तिनपाटन गाउँपालिका–३ कोल्वोटेकी ५३ वर्षीया टङ्कमाया बुढाथोकीको हत्यामा संलग्न रहेको अभियोगमा दुई जनालाई पक्राउ गरिएको छ।
राजनीति २८ पुस २०८२ संस्थापन पक्ष लचक: ‘नीति महाधिवेशन’मा रूपान्तरण गरे स्विकार्ने यस्तै सभापति देउवाले लचकता अपनाउँदा–अपनाउँदै पनि पार्टी फुटिहाले त्यो परिस्थितिको सामना गर्न आफू निकट नेताहरूलाई निर्देशन दिएका छन्।