राजनीति ४ माघ २०८२ जनकपुर पुगेर बालेनले भने- आजलाई शान्त भएर बसिदिनुस्, भोलि कार्यक्रम स्थलमै भेटौंला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले जनकपुर पुगेलगत्तै आफ्ना समर्थकहरूलाई शान्त रहन आग्रह गरेका छन्।
राजनीति ४ माघ २०८२ निर्वाचन आयोगले भन्योः दुर्गा प्रसाईंलाई कारबाही होस् भक्तपुरस्थित निवासमा केही सञ्चारकर्मीसँग प्रसाईंले शनिबारमात्रै थापा समूहलाई आधिकारिकता दिन निर्वाचन आयोगले ठुलै रकम लिएको आरोप लगाएका थिए ।
राजनीति ४ माघ २०८२ फेरियो विष्णु पौडेलको ‘मुड’, रुपन्देही–२ मै चुनाव लड्ने चर्को आलोचना र रुपन्देहीका कार्यकर्ताबाट पनि दबाब आएपछि अन्ततः उनी रुपन्देही–२ बाटै निर्वाचन लड्ने निर्णयमा पुगेका छन्।
राजनीति ४ माघ २०८२ ‘टिम मिटिङ’मा शेखरः मध्यमार्गमै हिँड्छु, विचलित हुन्न पार्टीभित्रको आधिकारिक विवाद सर्वोच्च अदालतमा प्रवेश गरिसकेको बताउँदै शेखरले अदालतको फैसला आफूलाई मान्य हुने पनि बताएका थिए।