राजनीति १ माघ २०८२ गगन नेतृत्वकाे कांग्रेसको निर्णय: समानुपातिक सूची पनि संशोधन गर्ने ‘समानुपातिक जो छ लिस्ट बुझाइएको छ, त्यो लिस्टलाई संशोधन गर्ने, त्यसमा दस्तखत परिवर्तन गर्नुपर्ने आवश्यकता पनि भएकाले त्यसलाई अपडेट गर्ने।’
राजनीति १ माघ २०८२ गगनले घोषणापत्र निर्माणको नेतृत्व गर्ने, विश्वप्रकाशले निर्वाचन परिचालन निर्वाचनका लागि सभापति थापाको नेतृत्वमा पार्टीको घोषणा पत्र निर्माण समिति गठन गरेको नवनियुक्त प्रवक्ता देवराज चालिसेले जानकारी दिए।
राजनीति १ माघ २०८२ शेखरको समीक्षा: षडयन्त्रका राष्ट्रिय–अन्तर्राष्ट्रिय तानाबाना बुनिए, फुट रोक्न सकिएन म आह्वान गर्छु: हामी सबै घर फकौँ, कांग्रेसमा फर्कौँ। यहाँ जित हार कसैको छैन, सबैको विन–विन अवस्थामा हामी अगाडि बढ्न सक्छौँ,’ कोइरालाले लेखेका छन्।
स्वास्थ्य १ माघ २०८२ एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड नेपालमा छरिएर रहेका स्वास्थ्य सूचना तथा तथ्याङ्कहरूलाई एकीकृत गर्ने पहल सुरु भएको छ।