अन्तर्राष्ट्रिय १० चैत्र २०८२ ओन्लीफ्यान्सका मालिकको ४३ वर्षकै उमेरमा निधन युक्रेनमा जन्मेर अमेरिकाको शिकागोमा हुर्केका राडभिन्स्कीले सन् २०१८ मा यो कम्पनी खरिद गरेका थिए। कोभिड-१९ महामारीको समयमा साइटको लोकप्रियता ह्वात्तै बढेपछि उनी तीन वर्षभित्रै फोर्ब्सको अर्बपति सूचीमा पर्न सफल भएका थिए।
समाज १० चैत्र २०८२ कपिलवस्तुमा निषेधाज्ञा हट्याे, मन्दिर तोडफोड गर्ने ६ जनाविरुद्ध मुद्दा दर्ता जिल्ला प्रशासन कार्यालयले मंगलवार बिहान नौ बजेदेखि निषेधाज्ञा हटाएको हो।
स्वास्थ्य १० चैत्र २०८२ ४२ प्रतिशत क्षयरोगी उपचार बाहिर अधिकांश बिरामीमा रोग लुकाउने, परीक्षण नगर्ने बरू उनीहरूबाट रोग सर्ने प्रवृत्ति देखिएको, प्रविधिको प्रयोग गर्न नसक्दा परीक्षणमा पनि समस्या भएको बताए।
समाज १० चैत्र २०८२ दुग्ध उत्पादक किसानले पाएनन् ५५ करोड भूक्तानी जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर वगालेका अनुसार गत कात्तिकदेखिको दुधको भूक्तानी नपाउँदा किसान समस्यामा छन्।