राजनीति २० पुस २०८२ महावीर पुनलाई 'माननीय' बनाउने हर्कको रहर श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका साम्पाङले सामाजिक सञ्जाल मार्फत पुन माननीय बन्न योग्य रहेको उल्लेख गरेका छन्।
राजनीति २० पुस २०८२ ‘गल्ली म्याप्स’ को शुभारम्भ गर्दै मन्त्री खरेलले भने : निर्वाचन सुरु भइसक्यो सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले निष्पक्ष निर्वाचन गराउने कार्यमा सरकार प्रतिबद्ध रहेको बताएका छन्।
खेल २० पुस २०८२ अवार्ड जित्ने गण्डकीका नायकहरू पोखरामा यसपल्टको एनएसजेएफ पल्सर स्पोटर्स अवार्ड हुने भएपछि एउटा प्रश्नले सबैलाई आकर्षित गर्ने नै छ।
बजार २० पुस २०८२ विदेशी मुद्राको नयाँ विनिमयदर निर्धारण वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।