स्वास्थ्य ४ माघ २०८२ स्वास्थ्य बीमा बोर्डका निर्देशक काफ्लेले दिए राजीनामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले कार्यकारी निर्देशक डा. काफ्लले राजीनामा बुझाएको जानकारी दिए।
राजनीति ४ माघ २०८२ धरानका मेयर हर्क साम्पाङले दिए राजीनामा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले पदबाट राजीनामा दिएका छन्।
राजनीति ४ माघ २०८२ रिमा भन्छिन्- देशका लागि योगदान गर्नु अवसरवाद हो भने म त्यो स्वीकार्न तयार छु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ रिमा विश्वकर्माले देश र जनताको हितमा काम गर्दा लाग्ने अवसरवादीको आरोप आफूलाई स्वीकार्य हुने बताएकी छन्।
राजनीति ४ माघ २०८२ जनकपुर पुगेर बालेनले भने- आजलाई शान्त भएर बसिदिनुस्, भोलि कार्यक्रम स्थलमै भेटौंला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले जनकपुर पुगेलगत्तै आफ्ना समर्थकहरूलाई शान्त रहन आग्रह गरेका छन्।