सोनाम ल्होसारका अवसरमा शुभकामना व्यक्त गर्दै सभापति थापाले सोनाम ल्होसारले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई अझ मजबुत बनाउँदै आएको जिकिर गरे।
सोमबार पूर्व मुख्यमन्त्री सतिश कुमार सिंह र पूर्व सभामुख रामचन्द्र मण्डलले मधेश प्रदेश सभामा पत्र बुझाएर राजीनामा दिएका हुन्। दुबै जना प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिएका छन्।