समाज ६ माघ २०८२ कास्कीमा निर्वाचन लक्षित सुरक्षा रणनीति तय आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गराउन कास्कीमा सुरक्षा रणनीति तयार गरिएको छ।
समाज ६ माघ २०८२ नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४२ प्रजातिका चरा भेटिएका छन्।
राजनीति ६ माघ २०८२ मुख्य दलले म्याग्दीबाट निर्वाचन उम्मेदवारको टुङ्गो लगाए आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुख्य राजनीतिक दलले म्याग्दीबाट उम्मेदवारको टुङ्गो लगाएका छन्।
राजनीति ६ माघ २०८२ रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ताको समय निर्धारण फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज उम्मेदवार मनोनयन दर्ताका लागि समय निर्धारण गरिएको छ।